logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

आज ६८ जनाकाे मृत्युु , ५ हजार ४२ जनामा काेराेना पुष्टि


  • राजनीति
  • शनिबार, जेष्ठ २२ २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना संक्रमण मुक्त भएका हुन् । यस्तै सोही अवधिमा ६८ जनाले ज्यान गुमाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार