logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

प्रचण्डकाे गाडी चढेर देउवा निवास पुगे नेपाल


  • राजनीति
  • सोमबार, जेष्ठ २४ २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

तीन नेताबीच एक घण्टादेखि छलफल भइरहेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार प्रचण्ड र नेपाल एउटै गाडीमा बूढानीलकण्ठ पुगेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार