logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

माधवहरु कांग्रेसमा प्रवेश गर्छन् : बास्काेटा


  • राजनीति
  • मंगलबार, जेष्ठ २५ २०७८

k"j{dGqL afF:sf]6f sfe|]knf~rf]s, !) ;fpg . dbg e08f/L kmfp08];g sfe|]knf~rf]såf/f zlgaf/ ag]kfdf cfof]lht lhNnf e]nfnfO{ k"j{dGqL Pj+ g]skfsf s]Gb|Lo ;b:o uf]s'nk|;fb afF:sf]6faf6 ;Daf]wg . t:jL/ M /fhs'df/ k/fh'nL÷/f;;

सत्तारुद दल एमालेका माधवपक्षका सांसदले पार्टीको हि्प उल्लंघन गरेर माओवादी का त्रिचाेचन भट्टलाई फ्रलाेर क्रस गरेर भाेट दिएपछि एमाले नेता गाेकुल बास्काेटाले माधव समूह कांग्रेसमा पतन हुने दावी गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै भनेका छन् ‘विधि,पद्दती,अनुशासन,संघीयता,पार्टी एकता,समाजवाद,लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समुहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई।माकेमा विलय हुने र काँङ्ग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस,अग्रिम शुभकामना ‘!!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार