logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सभामुखद्धारा बैठक आव्हान : के गर्लान केपी ओली ?


  • राजनीति
  • बुधबार, जेष्ठ २६ २०७८

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा सहभागी हुन आग्रह गर्दै चिठी लेखेका छन् ।

बुधबार प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीलाई छलफल कार्यक्रममा सहभागी हुन सभामुख सापकोटाले आग्रह गरेका छन् ।

उनले समसामयिक विषयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेकोले २८ गते शुक्रबार संघीय संसद बानेश्वरको लोत्से हलमा सहभागी हुन आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार