logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चकाे अन्तरिम आदेश


  • राजनीति
  • बिहिबार, जेष्ठ २७ २०७८

सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार