logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

एमाले बैठक सुरु, संगठनबारे नयाँ निर्णय लिदै


  • राजनीति
  • शनिबार, असार १९ २०७८

माधव समुहसंग दिनभरजस्ताे सम्वादका रहेका अध्यक्ष ओली सहित दाेस्राे तहका नेताहरु ठाेस उपलब्धि बिना नै केन्द्रीय कमिटीकाे बैठकमा पुगेका छन् ।

निर्धारित समय भन्दा केही ढिला गरि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । दिउँसो ३ बजेका लागि बैठक बोलाइएपनि झण्डै पौने ४ बजेदेखि बैठक सुरु भएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले संगठनका गतिविधि बढाउनेबारे आजको बैठकले निर्णय लिने जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार