logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

राजधानीमा शक्तिशाली बम बिस्फोट


  • राजनीति
  • मंगलबार, साउन २९ २०७५

राजधानी काठमाडौ बाट हेटौंडा निस्किने नाका बल्खुचोकमा वम विष्फोट भएको छ । अज्ञात समूहले बल्खु चोक सम्म पुगेर वम प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन। बिस्फोटपछि रिङरोड तथा त्यो नाका बाट चल्ने सडक अबरुद्ध रहेको बताइएको छ ।

वम विष्फोट आजको बन्द गर्दा दल नेकपाले गराएको हुन सक्ने बताइएको छ ।घटनाको थप विवरण आँउन बाँकी छ । बन्दको क्रममा आज मुलुकभर विस्फोटको घटनाहरु भएको समाचार प्राप्त भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार