logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

१० बुँद्दे अस्विकार गर्न माधव समुहकाे अपिल


  • राजनीति
  • सोमबार, असार २८ २०७८

नेकपा एमालेको माधव नेपाल पक्षका नेता विजय पौडेलले १० बुँदे सहमतिलाई प्रतिगमनको दस्ताबेज भएको टिप्पणी गरेका छन् । उनले आइतबार राति गरेको ट्वीटमा १० बुँदे प्रतिगमनको दस्ताबेज भएकाले स्वीकार गर्न नहुने जिकिर गरेका हुन् ।
उनले १० बुँदे अस्वीकार गर्न आग्रह गर्दै भनेका छन्, ‘प्रतिगमनको दस्ताबेज, प्रतिगमनको स्वागत नगर्नुस् ।’

उसो त नेता माधव नेपालले पनि सहमतिप्रति असन्तुष्टि जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार