logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

आकस्मिक मन्त्रिपरिषद बैठक बस्दै


  • राजनीति
  • सोमबार, असार २८ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

सोमबार दिउँसो सर्वोच्चको प्रतिनिधिसभा विघटनलाई बदर ठहर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने फैसलापछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बस्दैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार