राजनीति
निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आजबाट सरकारी निवास बालुवाटारबाट आफ्नो निजी निवास बालकोट सरेका छन् । ओलीले आज (बुधबार) ११:४५ बजेतिर बालुवाटार छोडेका हुन्।
केपी ओली तीन वर्ष ५ महिनापछि प्रधानमन्त्रीबाट बाहिरिएका हुन् । उनलाई एमालेनिकट युथ फोर्सले बालुवाटारबाट बालकोटसम्मै स्कर्टिङ गरेर लगे



को छ