logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

निषेधाज्ञा लम्बियो श्रावण १० सम्म यस्तो हुने


  • राजनीति
  • बिहिबार, असार ३१ २०७८

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौंं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
आजसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा भोलिदेखि बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने भएको छ ।भने सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने छन । विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार