logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमाले नेता रावलद्धारा सांसद पदबाट राजिनामाकाे घाेषणा


  • राजनीति
  • आइतबार, साउन ३ २०७८

एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनमा दिने भएका छन् ।

रावलले राजीनामा दिन संसद सचिवालयमा आएको र यहाँ साथीहरूले रोकेका कारण नयाँ बानेश्वर संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार