logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

जसपा विभाजन : ३४ भर्सेस १६ कसको पक्षमा को (हेर्नुस् सूची)


  • राजनीति
  • सोमबार, साउन ११ २०७८

जनता समाजवादीको विवादमा निर्वाचन आयोगको फैसलापछि उपेन्द्र यादव पक्षले आधिकारिकता पाएको छ । सोमबार निर्वाचन आयोगको इजलासमा जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरे । त्यस्तै एक जना रेशम चौधरीले कसैको पक्षमा पनि हस्ताक्षर नगरी तटस्थ बसेका थिए ।

कसले कसको पक्षमा हस्ताक्षर गरे ? (महन्थ पक्ष रातो रंगमा)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार