logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

विप्लवका दाइ बिरजङलाई उपचारका लागि दिल्ली लगियो


  • राजनीति
  • शनिबार, साउन २३ २०७८

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय नेता अर्थात महासचिव विप्लवका सहोदर दाजु चन्द्रबहादुर चन्द (वीरजङ्ग) लाई थप उपचारको लागि नयाँ दिल्ली लगिएको छ ।

लामो समय जेलमा रहेका उनलाई काठमाडौंमा उपचारले कम नभएपछी डाक्टरकै सल्हामा आज नयाँ दिल्ली लगिएको हो । वीरजंग रहेका चन्द महासचिव नेत्रविक्रम चन्दका सहोदर दाजु हुन् ।

रोगबारे सार्वजनिक जानकारी नगराइए पनि उनलाई नयाँ दिल्लीको म्याक्स हस्पिटल लगिएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार