logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सिटीइभिटीमा बर्गिकृत छात्रवृत्तिको लागि आवेदन आह्वान, हेर्नुस् [सुचनासहित]


  • राजनीति
  • शनिबार, साउन ३० २०७८

प्राविधिक शिक्षा तथा व्यायवसायी तालिम परिषद सिटीइभिटीमा तीन बर्षे डिप्लोमा तहमा बर्गिकृत छात्रवृत्तिको लागि नि: शुल्क आवेदन आह्वान गरिएकाे छ ।

एसईइकाे रिजल्ट भएको एकहप्ता भित्र उक्त विद्यार्थीलाई लक्षित गर्दै सिटीभिटीले आवेदन आह्वान गरेकाे हाे । शैक्षिकसत्र २०७८/७९ का लागि सबै कार्यक्रममा छात्रवृत्तिको लागिएको आवेदन खुल्ला गरिएकाे छ ।                                                                                    हेर्नुस् सुचनासहित

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार