logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

भोजपुर लादै गरेका प्रकाण्डलाइ साँगा बाट किन फर्काइयो


  • राजनीति
  • शुक्रबार, भाद्र ८ २०७५

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले सर्वोच्च अदालत परिसरबाट गिरफ्तार गरी भोजपुर लैजादै गर्दा बीच बाटाेबाट काठमाडौ फर्काएको छ ।

हिजो मात्र भोजपुर चलान भएका प्रकाण्डलाई बीच बाटोबाटै फर्काइएको हाे । प्रहरी स्रोतका अनुसार काभ्रे र भक्तपुरको सिमा साँगाबाट उनलाई फर्काइएको छ । सर्वोच्च अदालतको आदेशले बिहबिार साँझ रिहा भएका प्रकाण्डलाई जिल्ला प्रहरी कार्यालय, नुवाकोट लगिने प्रहरीले बताएको छ ।

नुवाकोटमा एनसेलको टावरमा आगजनी गरेको केशमा प्रकाण्ड लाइ मुद्दा  रहेको देखिए पछि उनलाइ फिर्ता ल्याइएको बताइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार