logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

के के थियो प्रकाण्डको पेन ड्राइभमा ?


  • राजनीति
  • शुक्रबार, भाद्र १५ २०७५

श्रावण २२ गते उपत्यकाको टौदह बाट गिरफ्तार भएका विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकण्ड अदालत परिसरबाट पटक पटक पक्राउ परिरहेका छन । नेकपाको शिर्ष स्थानमा रहेका विश्वकर्माको साथमा रहेको ३२ जिबीको पेन ड्राइभ पनि प्रहरीले अध्ययन गरिरहेको छ भने उक्त पेन ड्राइभ अनुशन्धानको लागी एउटा गतिलो साधन बन्न पुगेको देखिन्छ ।

उनको पेन ड्राइभमा पार्टीको महत्वपूर्ण निर्णय र योजनाहरु भएको हुनसक्ने देखिन्छ । स्रोतका अनुसार पेन ड्राइभ फाल्ने क्रममा प्रहरीका एक सिपाहीले देखेपछि त्यो पेनड्राइभ विशेष ब्युरोमा पुगेको छ । त्यो नै यतिबेला प्रहरीको लागी एउटा स्रोत बनेको हुनसक्ने नेकपाका एक नेताले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार