logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

बार परिसरमै वकिल कुटिए, कुट्ने र कुटिने दुवै कांग्रेसी


  • राजनीति
  • शुक्रबार, कार्तिक १२ २०७८

नेपाल बार एसोसिएसनको परिसरमा अधिवक्तामाथि कुटपिट भएको छ । अधिवक्ता भूमिनन्द चुडाँलले आफूलाई अर्का अधिवक्ता विराट न्यौपानेले हातपात गरेको बताएका छन् ।

बहसका लागि सर्वोच्च अदालत पुगेका चुँडालको इजलाश बस्न नसक्दा न्यायालय प्रभावित भएको विषयमा विहीबार सञ्चारमाध्यममा प्रतिक्रिया दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार