logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कांग्रेस सभापतिमा देउवा र शेखरले कति मत पाए ?


  • राजनीति
  • बुधबार, मंसिर २९ २०७८

नेपाली कांग्रेसको सभापति दोस्रोपटक निर्वाचित शेरबहादुर देउवाले कुल २७२४ मत प्राप्त गरेका छन् । दोस्रो चरणमा मंगल भएको मतदानमा खसेको ४५७४ मतमा देउवाले २७२४ मत प्राप्त गरेका हुन् ।

उनका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १८१७ मत प्राप्त गरे । शेखर ९०७ मतअन्तरले पराजित भए । ३३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । मतपरिणामको औपचारिक घोषणा केही बेरमा निर्वाच समितिले गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार