logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

महामन्त्रीमा लाेकप्रिय मतसहित गगन अगाडि , अहिलेसम्म कस्काे कति ?


  • राजनीति
  • बिहिबार, पुष १ २०७८

सत्तारूढ दल कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा भएको निर्वाचनको परीणाम आउने क्रम जारी छ । पछिल्लो २२२० मत गणना हुँदा गगन थापाले १४५६ मत ल्याएर अग्रता फराकिलो बनाएका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले ८९७ मत ल्याएका छन् ।

गगनकुमार थापा : १५०८
विश्वप्रकाश शर्मा : ९४२
प्रकाशशरण महत : ७६५
प्रदीप पौडेल : ६७९
मीनेन्द्र रिजाल : ४०२
राजाराम कार्की : ६३

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार