logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एसएसपी यादवकाे सरकारी निवासमै भेटियाे लास


  • राजनीति
  • शुक्रबार, पुष ९ २०७८

नेपाल प्रहरीका एसएसपी सुशील यादव आफ्नै सरकारी निवासभित्र मृत फेला परेका छन् ।

शुक्रबार बिहान यादव आफ्नै निवासमा मृत्त भेटिएको जनाईएको छ ।

उनी संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख थिए ।

उनको निधनबारे भने अहिलेसम्म कारण खुलेको छैन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार