logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लेखनाथकाे फरक मत प्रचण्डले नसमेट्ने


  • राजनीति
  • शुक्रबार, पुष १६ २०७८

जारी आठौं महाधिवेशनमा युवा नेता लेखनाथ न्याैपानेले अध्यक्ष दाहालकाे राजनीति प्रतिवेदन बिरुद्ध बिर्दाेह गरे उनले प्रचण्डकाे प्रतिबेदनलाई खुश्चेवी शंसाेधनवादकाे छाया र जमिन टेक्न नसकेकाे भन्दै १० बुदे फरक मत प्रस्तुत गरे । चासाेका साथ हेरिएकाे महाधिवेशनमा प्रचण्डले आफ्नाे प्रतिबेदन परिमार्जन नहुने बताएपछि उठेका प्रश्न तथा आएका फरक प्रस्ताव थाती रहेने भएको हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमा लेखनाथ न्यौपानेको फरक मत कायमै रहने भएको छ ।

काठमाडौंमा जारी महाधिवेशनको बन्दसत्रमा प्रचण्डले सबै सुझावलाई समेट्ने बताएपछि प्रतिवेदन पास गरेको छ । तर न्यौपानेको फरक मतलाई समेट्न नसक्ने बताए । उनको मत फरक मतका रुपमा प्रस्तावमा राख्ने र छलफल गर्दै जाने बताएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार