राजनीति
कास्की पोखरामा रहेको बेगनास तालमा डुङ्गा दुर्घटना भएको छ । ८ जना यात्रु रहेको डुंगा पल्टिए पछि सबै यात्रुको मृत्यु भएको आशका गरिएको छ ।

प्रत्यक्षदर्शी सौगात पोख्रेलका अनुसार भर्खरै मात्र उक्त्त डुंगामा दुर्घटनामा परेको बुझिएको छ । यद्यपि पुरा बिवरण आउन बाकी छ ।यो समाचार तयार पार्दा सम्म उद्दार कार्यमा केहि नभएको समेत बुझिएको छ । के कारणले पल्टिएको हो भन्ने जानकारी पत्ता लागेको छैन