logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

माओवादी चुनाव : राती ८ बजे उम्मेदवारी दर्ता


  • राजनीति
  • शनिबार, पुष १७ २०७८

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

निर्वाचन समितिले शनिबार अपरान्ह सार्वजनिक गरेको कार्यक्रम अनुसार उम्मेदवारी दर्ताको समय राति ८ बजेदेखि साढे ८ बजेसम्मलाई तोकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार