logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

टियुकाे परिक्षामा झडप, केही घाइते

  • राजनीति
  • बुधबार, माघ ५ २०७८

बुधबार कोरोना सङ्क्रमितलाई परीक्षा हलमा सँगै राखिएको भन्दै काठमाडौँको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेश्नल कलेजमा तनाव उत्पन्न भयो । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको बीएएलएलवी चौथो वर्षको परीक्षामा सङ्क्रमितलाई एउटै परीक्षा हलमा राखिएको, सेनिटाइटजर लगायत अन्य कोभिड सुरक्षा मापदण्ड नअपनाइएको भनेर विद्यार्थीहरूले परीक्षा केन्द्रमा तालाबन्दी गरे । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लियो भने केही विद्यार्थी घाइते समेत भए । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार