logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कामु प्रधानसेनापति रथी थापा आज सेनाको महारथी (प्रधानसेनापति)बन्दै

आइतबार (२४ भदौ) ११ बजे थापालाई दज्र्यानी चिन्ह प्रदानगर्ने


  • राजनीति
  • आइतबार, भाद्र २४ २०७५

कायम मुकाय प्रधानसेनापति रथी पूर्णचन्द्र थापाले आज नेपाली सेनाको महारथी (प्रधानसेनापति) को दर्ज्यानी पाउने भएका छन्।

नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार (२४ भदौ) ११ बजे थापालाई दज्र्यानी चिन्ह प्रदानगर्ने कार्यक्रम रहेको छ।

मन्त्रिपरिषदको बैठकले भदौ २५ गतेबाट लागु हुने गरी थापालाई प्रधानसेनापतिमा नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो।

१२ भदौमा नै राष्ट्रपति भण्डारीले थापालाई नेपाली सेनाको प्रधानसेनापतिको रुपमा नियुक्त गरिसकेकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार