logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

सकियाे राष्ट्रपति प्रधानमन्त्रीबिच भेट, महत्त्वपूर्ण निर्णय हुँदै


  • राजनीति
  • बिहिबार, माघ १३ २०७८

/fi6«klt e08f/L;Fu k|wfgdGqL b]pjf e]6 ug'{x'Fb} /fi6«klt ljBfb]jL e08f/L;Fu k|wfgdGqL z]/axfb'/ b]pjf cfOtaf/ /fi6«klt ejg zLtnlgjf;df ;d;fdlos ljifo;DaGwL e]6 ug'{x'Fb} . tl:a/M /f]zg ;fksf]6f, /f;;

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीको भेटवार्ता भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको हाे । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवा आज अपरान्ह ३ बजे शीतल निवास पुगेका थिए ।

उनिहरुबीच नियमित भेट भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । यता, आजै प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग भेटवार्ता गर्दै छन ।

त्यसअघि प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट्नु भएको हो । राष्ट्रपति र प्रधानमन्त्रीबीच आगामी निर्वाचनसहित देशको समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्री देउवाले शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । भेटमा महत्वपुर्ण विषयमा छलफल भएको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार