राजनीति
gjlgo'Qm k|wfg;]gfkltnfO{ bHof{gL lrGx k|bfg
/fi6«klt ljBfb]jL e08f/L zLtn lgjf;df cfOtaf/ cfof]lht ;df/f]xdf g]kfnL ;]gfsf gjlgo'Qm k|wfg;]gfklt k"0f{rGb| yfkfnfO{ bHof{gL lrGx k|bfg ug'{x'Fb} . t:jL/ M k|bLk/fh jGt, /f;;
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु तथा उच्चपदस्थ सरकारी र सेनाका अधिकारीको उपस्थितिमा राष्ट्रपति भण्डारीले थापालाई महारगीको दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन् ।
महारथी थापाले आइतबार नै प्रधानसेनापतिको शपथ पनि लिए । योसँगै कायमकुकायम रहेका थापा प्रधानसेनापति बनेका छन् ।