logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

गुट र गिरोहले वास्तविक रुपमा पार्टी एकता हुन सकेन : नारायणकाजी श्रेष्ठ


  • राजनीति
  • सोमबार, भाद्र २५ २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी भित्र गुट र गिरोहको बिगबिगी हुँदा तल्लो कमिटीसम्म एकीकरण हुन नसकेको जिकिर गरेकाछ्न ।

प्रवक्ता श्रेष्ठले वर्तमान गुट र गिरोहका कारण समयमा एकीकरण नसकिएको प्रष्ट पारेका छन ।

‘तत्कालीन माओवादी–माओवादी, तत्कालीन एमाले–एमाले र तत्कालीन एमाले–माओवादीबीचमै हुने गरेको गुट र गिरोह अझै पनि कायमै रहेकाले पार्टी एकीकरणको कार्यभार पुरा हुन सकेको छैन’, उनले भने, ‘यसको छिट्टै अन्त्य गर्दै तल्लो कमिटीसम्म एकीकरण प्रक्रियालाई टुङ्गोमा पुर्‍याइने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार