logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

२६ गते संसद घेराउ गर्दै विप्लवसहित २२ दल, हेर्नुस् [विज्ञप्तिसहित]


  • राजनीति
  • आइतबार, माघ २३ २०७८

विप्लव नेतृत्वको नेकपा सहित २२ राजनीतिक दलले विवादास्पद अमेरिकी परियनेजना एमसिसी बिरुद्ध माघ २६ गते काठमाडौं मा बृहत् बिराेध प्रदर्शन गर्ने भएका छन् ।

एमसीसी सम्झौता विरोधी विभिन्न राजनीतिक पार्टी र मोर्चाले माघ २६ गते राजधानीमा बृहत जनप्रदर्शन गर्ने भएका छन्  । राजधानीमा शनिबार आयोजित २२ वटा राजनीति पार्टी, मोर्चा, अभियान र संगठनहरुको बैठकले उक्त निर्णय गरेको हो ।                                                                                                                       बैठकले २६ माघको जनप्रदर्शनका विषयमा २४ माघमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिने निर्णय समेत गरेको छ । नेकपा मालेका महासचिव सीपी मैनालीको अध्यक्षतामा भएको बैठकले ४ बुँदे निर्णय समेत गरेको छ ।                                                                          हेर्नुस् विज्ञप्ति 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार