logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ब्रेकिङ्ग.. सकियाे मन्त्रिपरिषद बैठक, हेर्नुस् निर्णय


  • राजनीति
  • सोमबार, माघ २४ २०७८

मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको निर्वाचन आगामी २०७९ साल बैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले बैशाख ३० वा जेठ ४ गते निर्वाचन गर्नेबारे यसअघि समझदारी गरेका थिए । तर, आजको मन्त्रिपरिषद् बैठकले भने ०७९ साल बैशाख ३० गते एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार