logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ब्रेकिङ्ग… प्रधानन्यायाधीश राणा बिरुद्ध महाभियोग संसदमा दर्ता


  • राजनीति
  • आइतबार, फाल्गुन १ २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बिरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता भएको छ । ९८ सांसदले महाभियोग पत्रमा हस्ताक्षर गरेका छन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको हाे ।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाका ९८ सांसदले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

उक्त प्रस्ताव आज (आइतबार) विहान दर्ता भएको हो । प्रस्ताव दर्ता गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू आँफै गएका थिए ।                                                         यस्तै नेपाल बारले पनि बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई पुनः निरन्तरता दिने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार