logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कलंकीमा २ वटा शक्तिशाली प्रेसर कुकुर बम !


  • राजनीति
  • शुक्रबार, फाल्गुन ६ २०७८

कलंकीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको छ । सडक पेटीमा दुईवटा कुकर बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ । 

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल गर्न नहुने माग राख्दै नेकपा सहितका ५ साना दलले बुधबार नेपाल बन्दको आयोजना गरेका थिए। साथै, एमसीसीको सत्तारूढ दल का भातृ संगठन लगायतका राष्ट्रबादी शक्तिहरुले केही दिन यता काठमाडौंमा निरन्तर विरोधका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । बम राख्नेहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार