राजनीति
कास्की – पोखरामा सोमबारदेखी निरन्तर परेको पानीका कारण सेती थुनिदा ताल बनेको छ ।
पोखराको रामघाटमा पानी जमेर ताल बनेको छ । हालसम्म जनधनकाे क्षति भएकाे छैन्। प्रहरीले वरिपरीकालार्इ सचेत रहन आग्रह गरेको छ । ठुलो पानी पर्दा सेती प्रत्येक वर्ष थुनिने गरेको छ ।
रामघाटसँगै फेवातालमा पनि बाढीले ल्याएकाे लेदो पसेको छ । लेदोका कारण फेवातालको पानी धमिलिएको छ ।