logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

युक्रेनमा युद्ध: रुस समर्थक हजारौँको बेलग्रेडमा प्रदर्शन


  • राजनीति
  • आइतबार, फाल्गुन २२ २०७८

हजारौँ मानिसहरू सर्बियाको राजधानी बेलग्रेडमा रुस समर्थक प्रदर्शनमा सहभागी भएका छन्।

शुक्रवारको प्रदर्शन युक्रेनमा रुसको आक्रमणबीच मस्कोको समर्थनमा निस्किएको हो।

सर्बियाको शताब्दियौँदेखि रुससँग धार्मिक, जातीय र राजनीतिक सम्बन्ध छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार