राजनीति
विराटनगर – पूर्वी नेपालमा भुकम्पको धक्का महसुस गरिएको छ ।
बुधवार बिहान १० बजेर ५० मिनेट जाँदा विराटनगर लगायत पूर्वी नेपालका विभिन्न जिल्लामा भुकम्पको धक्का महसुस गरिएको हो ।
भुकम्पको धक्कापछि स्थानीय वासिन्दा घर बाहिर निस्किएका थिए । विस्तृत विवरण आउन बाँकी छ ।