logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नयाँ संहिताको विरुद्ध चालकहरु आन्दोलित , यात्रुहरु मर्कामा


  • राजनीति
  • बिहिबार, असोज ४ २०७५

आश तमु ,पोखरा, नयाँ संहिताको विरुद्धमा सार्वजनिक गाडीका चालकहरु पोखरामा आन्दोलित भएका छन् । नयाँ ऐन आएपछि चालहरुलाई मनपरी थुन्ने र दुख दिने काम सुरु भएकोले आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् ।

आन्दोलनका कारण पोखरामा कालो नम्बर प्लेटका कुनैपनि गाडी चल्न सकेका छैनन् ।

भित्री सडकहरुमा केही फाट्टफुट्ट चलेपनि मुख्य सडकहरुमा गाडीहरु बन्द छन् । आफ्ना गाडीहरु घरघरमै राखेर ड्राईभरहरु चाहीँ पृथ्वीचोकमा भेला भएका छन् । लामा दुरिका बसहरु पनि पाेखराबाट छुट्न दिएका छैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार