logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नेकपा(बहुमत) निकट युवा सङ्गठनको भेला उद्धघाटन सम्पन्न, बन्द सत्र सुरु


  • राजनीति
  • मंगलबार, असार २१ २०७९

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा सङ्गठन युवा जनस्वयंसेवक नेपालको राष्ट्रिय भेला काठमाडौँमा आज देखि सूरु भएको छ । भेलाको उद्घाटन नेकपा (बहुमत) का केन्द्रीय संयोजक कञ्चनले गरेका छन् ।

भेलामा नेकपा (बहुमत) का कार्यालय सदस्य तथा पार्टी प्रवक्ता ‘सुदर्शन’, कार्यालय सदस्यहरू दिपक, गम्भिर र आजाद र केन्द्रीय सचिवालय सदस्यहरू शरद रसाईली, प्रविण, अटल, लग्गायत जवसका नेताहरुको बिशेष उपस्थिति रहेको थियो

भेलामा देशैभरिबाट करिव १५० प्रतिनिधिहरूको सहभागीता रहेको छ । भेलाको उद्घाटन सत्रमा पुरानो युवा संगठन नेपालको नाम परिवर्तन गरी युवा जनस्वयंसेवक नेपाल बनाएको छ । मङ्गलबार सुरु भैइ भोलि अर्थात् बुधबारसम्म चल्ने उक्त राष्ट्रिय भेलाले युवा जनस्वयंसेवकको केन्द्रीय समिति चयन गर्नेछ ।

उद्धघाटन् सत्र सकेर आजै नै बन्द सत्र सुरु भएको छ । बन्द सत्रमा बिभिन्न् समुहमा भिभाजन् गरेर बिधान् प्रतिवेदनमा छफल र बहस हुनेछ । बन्द सत्रमा अहिले आयोजक समितिका सम्योजक् हरिष भट्टले राजनीतिक प्रतिवेदन् वाचन गरिरहेकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार