logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नेकपा बहुमतको युवाको भेला सप्पन्न यी हुन निर्वाचित पदाधिकारीहरु


  • राजनीति
  • बुधबार, असार २२ २०७९

नेकपा (बहुमत) निकट युवा संगठन युवा जनस्वयमसेवक नेपालको विशेष राष्ट्रिय भेला सम्पन्न भएको छ । काठमाडौमा दुइ दिनसम्म चलेको भेलालले हरिष भट्टको अध्यक्षता ८१ सदस्यीय केन्द्रिय कमिटी चयन गरेको छ । जसको उपाध्यक्षहरुमा बिरेन्द्र बिक र अबिनाश, महासचिवमा झलक बिक, सचिवमा सन्तोश र कोषाध्यक्षमा कबिता चयन भएकाछन ।

असार २१ गतेको दिन उद्धघाटन भएको भेलाको उद्धघाटन नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कंचन’ गरेका थिए ।

बन्द सत्रको अन्तिम दिन नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कंचन’,प्रवक्ता सुदर्शन, कार्यालय सदस्यहरु दिपक चलाउने, गम्भीर , बाबुराम सचिवालय सदस्य पुर्ण बहादुर सिंह प्रबिण र अटल लगाएतका केन्द्रिय समितिका नेताहरुको उपस्तिथि रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार