logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

निर्वाचन कार्यालयमै क्रान्तिकारीकाे प्रदर्शन, अध्यक्ष गजुरेल गिरफ्तार


  • राजनीति
  • शनिबार, मंसिर ३ २०७९

नेकपा क्रान्तिकारी माओवादीका जनवर्गीय संगठनले प्रदर्शन गरेका छन् ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा कालो झण्डा देखाएर अखिल क्रान्तिकारी लगायत जनवर्गीय संगठनले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी भएका अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल सहित केही नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

क्रान्तिकारी माओवादीले आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार