logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विश्वकपमा आज तीन खेल : कुन कुन देश भिड्दैछन ?


  • राजनीति
  • सोमबार, मंसिर ५ २०७९

कतारमा जारी फिफा विश्वकप २०२२ को दोस्रो दिन आज तीन खेल हुँदैछ । आज हुने समूह ‘बी’को पहिलो खेलमा इंग्ल्याण्ड र इरान भिड्दैछन् । खालिफा अन्तराष्ट्रिय रंगशालामा बेलुकी ६ः४५ बजे सुरु हुनेछ ।

यस्तै आज हुने समूह ‘ए’को खेलमा सेनेगलले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेला राति ९ः४५ बजे अल थुमामा स्टेडियममा शुरु हुनेछ ।

आज हुने दिनको तेस्रो खेलमा अमेरिकाले वेल्सको सामना गर्नेछ । उक्त खेल अहमेद बिन अलि स्टेडियममा हुने खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार