logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

हेटौंडामा पुरुषद्वारा पुरुष बलात्कृत कालोमोसो दलेर गाउ घुमाइयो


  • राजनीति
  • बिहिबार, असोज ११ २०७५

हेटौंडा नगरपालिका–८, कमानेका ६० वर्षीय केशव सिंखडाले ३० वर्षीय एक सुस्तमनस्थितिका युवालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय आमा समूहले बुधबार बिहान कालोमोसो र जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका छन् ।

सिंखडाले मंगलबार साँझ मनकामना चोकनजिक बारीमा ती युवकलाई करणी गरेको स्थानीय दुई महिलाले देखेपछि घटना सार्वजनिक भएको हो ।

अनुसार पीडकलाई माफी दिन पीडित पक्ष र गाउँले राजी भएपछि सहमति भएको छ ।

अन्नपूर्ण पोष्टमा खबर छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार