logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

यी हुन माओवादीबाट समानुपातिक १४ सांसद, हेर्नुस् [नामसहित]


  • राजनीति
  • शनिबार, मंसिर २४ २०७९

नेकपा माओवादी केन्द्रले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएको छ । १४ सदस्य चयन भएकामा दुई जना मात्र पुरुष चयन भएका छन् भन् १२ जना महिला रहेका छन् ।

हेर्नुहोस् सूची

आदिवासी जनजाति महिला

दुर्गा राई

मिना तामाङ

उर्मिला माझी पौडेल

छिरिङ ल्यामु लामा तामाङ

खस आर्य

हितराज पाण्डे (पुरुष)

महिला

ज्ञानु बस्नेत सुवेदी

विमला सुवेदी

नारायणी शर्मा

रुपासोसी चौधरी (थारु)

दलित

रणेन्द्र बराली

सुशीला श्रीपाली ठकुरी

मधेशी

मीना यादव

अमरावती देवी यादव

पिछडिएको क्षेत्र

कल्पना मिया

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार