logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपाका पिबिएम जिवन्त र गम्भीर रिहा


  • राजनीति
  • मंगलबार, असोज १६ २०७५

विप्लव नेतृत्वका नेकपाका पोलिट्ब्युरो सदस्य मोहन बहादुर कार्की ‘जिवन्त’ र कृष्ण प्रसाद धमला ‘गम्भीर ‘ अाज सर्बोच्च अदालत बाट रिहाइ भएका छन । कार्की र धमला गत साउन १० गते प्रकाउ परेका थिए ।

उपत्यका बाहिर बाट सार्वजनिक बसमा चढेर काठमाडौं आउँदै गरेका कार्की र धमलालाई प्रहरीले नागढुंगामा बसबाट झारेर गिरफ्तार गरेको स्रोतले बताएको थियो ।

केहि दिन बेपता बनाइएका नेता कार्की र धमलाका परिवारले उनीहरुलाई खोजि गरिदिन मानव अधिकार आयोगसहितका अधिकारकर्मी, पत्रकार र नागरिक समाजलाई आग्रह गरे पछि । उनिहरुलाइ काभ्रे लगिएको सार्वजनिक भएको थियो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार