logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

उपत्यका बाट बालक गिरफ्तार खोजिकार्य तिब्र


  • राजनीति
  • बुधबार, असोज १७ २०७५

राजधानी काठमाडौंको गोठाटारबाट एक स्कुले बालक अपहरणमा परेका छन् । अन्दाजी ७/८ वर्षका वालक स्कुलवाट घर फर्किदै गर्दा अपहरणमा परेका हुन् ।

स्थानीय तेज विनायक स्कुलमा अध्ययनरत वालक घर फर्किंदै गर्दा तीन जनाको समूहले गाडीमा राखेर लगेको प्रहरीले जानकारी दिएको छ । खैरो रङको गाडीमा राखेर अपहरणकारीले लगेको बुझिएको छ ।

बालकको खोजीका लागि अपराध महाशाखा अनुसन्धानको टोली परिचालन गरिएको छ । खोजीको लागि एसएसपी धिरज प्रताप सिंह नेतृत्वको टिम खटिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार