logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँगको सवाल-जवाफ शुक्रबार


  • राजनीति
  • बिहिबार, जेष्ठ ३२ २०८०

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग शुक्रबार शुक्रबार सवाल- जवफ गर्ने भएको छ ।

बिहिवार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेश गर्दै कर्कीले बिचौलियाको रूपमा पहिचान भएका व्यक्तिहरूको गतिविधि सूक्ष्म निगरानीमा राख्ने बताए ।

कार्कीको लिखित कार्ययोजनामा बिचौलिया नियन्त्रणका लागि छुट्टै संयन्त्र गठन गरी दोषीउपर कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने उल्लेख छ ।

त्यस्तै बिचौलिया नियन्त्रणको कार्यलाई थप प्रभाकारी बनाउन छुट्टै कानून र कार्ययोजना निर्माण गर्ने समेत कार्कीले बताएका छन् ।

कार्कीले न्यायपालिका सुधारका लागि सहकार्य,समन्वय र सहकारितामा आधारित दस्ताबेज बनाउने सोच आफूले राखेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार