राजनीति
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन ।
शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीश कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । समितिको अनुमोदनपछि रास्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन ।
कार्किलाई आजै रास्ट्रपति पौडेलले पद तथा गोपनियताको शपथ गराएका छन ।
आठमहिना यता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते अनिवार्य अवकाशमा जादैँछन ।