logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बाबुरामले ट्विट बाटै ओलि दाहालको भोज बहिष्कार गरे


  • राजनीति
  • शनिबार, कार्तिक १० २०७५

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको चियापान कार्यक्रम नयाँ शक्ति पार्टी पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहिष्कार गरेका छन् ।

उनले सर्वहारावर्गको दुवाइ दिने पार्टीले ५० हजारलाई भोज खुवाउन लागेको भन्दै उनले कार्यक्रममा सहभागी हुन नसक्ने बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार