logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

ताप्लेजुङमा पहिरोमा परी बाबु छोराको मृत्यु


  • राजनीति
  • सोमबार, असार ४ २०८०

ताप्लेजुङमा पहिरोमा परी बाबु छोराको मृत्यु भएको छ ।

सिदिङ्वा गाउँपालीका- ६ मेहेलेका ७६ वर्षीय बुवा केशरबहादुर राई र ३६ वर्षीय छोरा सुरेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते भएको र निरन्तर वर्षाका कारण बेपत्ता भएकाहरूको खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।

पुर्वी नेपालमा भएको भारी वर्षाले ताप्लेजुङ, संखुवासभा लगाएतका जिल्लामा गएको बाढी पहिरोका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार