logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

प्रियंकाकी सासू रबिना देशराजले कसिन लगनगाँठो


  • राजनीति
  • बिहिबार, असार ७ २०८०

अभिनेत्री प्रियंका कार्कीकी सासू रबिना देशराज श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन् ।

रबिनाले बिहिवार बेलायती नागरिक प्रेमी स्टुआर्ट अलेक्जेण्डर च्याम्पम्यानसँग लगनगाँठो कसेकी हुन् । २०७९ सालमा प्रणय दिवसको अवसर पारेर रबिनाले स्टुआर्टसँग इन्गेजमेन्ट गरेकी थिइन् ।

रबिना मेघा बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् । केही समय अघि मात्र उनले मेघा बैंकबाट राजीनामा दिएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार